आइतबार, जेठ ६, २०८१

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक

मेरोन्यूज २०८० माघ २७ गते १५:२३

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका छन् ।

Advertisement

उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६२ रन बनाएको छ ।

प्रतिक्रिया