आइतबार, जेठ ६, २०८१

आकाश चन्दले लिए डेभ्यु विकेट

मेरोन्यूज २०८० माघ २७ गते ११:२८

काठमाडौँ । आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन् ।

Advertisement

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा डेभ्यु गरेका आकाशले ४६ रन बनाएर खेलिरहेका क्यानडाका नवनित धालिवाललाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको क्यानडाले यो समाचार तयार गरुन्जेल क्यानडाले १९ ओभरमा एक विकेट गुमाउदै १०० रन बनाएको छ ।

प्रतिक्रिया