आइतबार, जेठ ६, २०८१

लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो पाँचौं तहमा कर्मचारी

मेरोन्यूज २०८० माघ २६ गते ७:३५

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय तहअन्तर्गत सहायकस्तर पाँचौं तह (प्राविधिक)मा रिक्त रहेका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

Advertisement

योग्यता पुगेका उमेदवारहरूले अनलाइनमार्फत फागुन १७ गतेसम्म आवेदन दिनुपर्नेछ । 

प्रतिक्रिया