आइतबार, जेठ ६, २०८१

४३ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

मेरोन्यूज २०८० माघ १९ गते ८:०५

काठमाडौँ । ४३ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

Advertisement

बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

जसअनुसार प्रशासनतर्फ ३४ र लेखातर्फ ९ जना सिफारिस गरिएका छन् ।

प्रतिक्रिया