आइतबार, जेठ ६, २०८१

थप ३ महिनाका लागि त्रिविको उपकुलपतिमा भुषाल

मेरोन्यूज २०८० माघ १६ गते १९:२९

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त गरेको छ ।

Advertisement

भुसालको पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई सरकारले पुन: नियुक्ति गरेको हो ।

यसअघि तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले भुसाललाई १७ माघमा उपकुलपतिमा नियुक्त गरेको थियो।

भुषालको पहिलो कार्यकाल सकिन एक दिन अगाडि सरकारले फेरि तीन महिनाको लागि कार्यकाल थपको हो ।

प्रतिक्रिया