शनिबार, जेठ ५, २०८१

फिल्म खेल्दै केपी ओली

मेरोन्यूज २०८० माघ १४ गते १४:४९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।

Advertisement

उनले फिल्ममार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त गरी यो जानकारी दिइएको हो।

रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ।

प्रतिक्रिया