शनिबार, जेठ ५, २०८१

चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक

मेरोन्यूज २०८० माघ १३ गते ११:५०

काठमाडौं । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ।

Advertisement

टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सुशीलराज पाण्डेदेखि थिएटर आर्टिस्ट पशुपति राईसम्मलाई देखाइएको छ ।

आकाश मगरले निर्देशन गरेको यो चलचित्रको फागुन ४ गते प्रदर्शन मिति तोकिएको छ । चलचित्रमा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण छ ।

प्रतिक्रिया