शनिबार, जेठ ५, २०८१

अमेरिकामा रेखा थापाको ‘बेबी सावर’ (तस्बिर)

मेरोन्यूज २०८० माघ ९ गते १४:२०

काठमाडौं । अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन् । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखाले शनिवार ‘बेबी सावर’ गरेकी हन् ।

Advertisement

रेखाले श्रीमान् बलराम शाहीसँगै एकसाथ केट काट्दै ‘बेबी सावर’ मनाएकी थिइन्। ‘बेबी सावर’ मनाएको फोटो/भिडिओ उनले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

रेखाको आगामी फिल्म ‘उपहार’ फागुन २५ गते रिलिज हुँदै छ।

प्रतिक्रिया