आइतबार, जेठ ६, २०८१

प्रहरीका ८२६ हवल्दारको बढुवा (सूचीसहित)

मेरोन्यूज २०८० माघ ५ गते १०:०५

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८२६ हवल्दारको बढुवा गरिएको छ ।

Advertisement

प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया