आइतबार, जेठ ६, २०८१

सांसद भण्डारीको प्रश्न : बलात्कार भनेको के हो ?

मेरोन्यूज २०८० पुष २६ गते १६:२९

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले बलात्कारको परिभाषाको आवश्यकता भएको बताएका छन्।

Advertisement

बिहीबार सामाजिक सञ्जालमा स्ट्याटल लेख्दै सांसद भण्डारीले बलात्कार भनेको के हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता छ । कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हॅुदैन ? परिभाषाको आवश्यकता!!’

प्रतिक्रिया