आइतबार, जेठ ६, २०८१

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८० पुष २४ गते १५:५६

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया