आइतबार, जेठ ६, २०८१

लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

मेरोन्यूज २०८० पुष २३ गते १७:०९

रूपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेका दुई जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

Advertisement

महिलातर्फ दाङकी तुलसा कुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी दर्ता भएको हो ।

झाँकीसहित नेताहरु घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया