आइतबार, जेठ ६, २०८१

मधेशमा एमालेबाट विजेता र उषाले गराए उम्मेदवारी दर्ता

मेरोन्यूज २०८० पुष २३ गते १६:४९

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि विजेता झा र उषादेवी थरुनीले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

राष्ट्रिय सभा सदस्य अन्यमा धनुषाकी झा र महिलातर्फबाट पर्साकी थरुनीले मनोनयन दर्ता गराएकी हुन् ।

यसअघि एमालेबाट राष्ट्रिय सभा सदस्य अन्यतर्फ डा. अर्जुन सिंहको नाम तय भएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि झालाई उम्मेदवार बनाइएको हो ।

प्रतिक्रिया