शुक्रबार, असार १, २०८१

आज तपाईंकाे भाग्यफल कस्ताे रहला ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८० पुष १६ गते ८:३४

आज २०८० साल पुष १६ गते सोमवार। पुष कृष्ण पञ्चमी। पञ्चाङ्ग: आयुष्मान तैतल मघा। जनवरी १ तारिख २०२४

Advertisement

हेर्नुहाेस् आज तपाईंको राशिफल :-

मेष : जटिल भनिएको कार्यपनि सम्पन्न हुनेछ । सन्तान सुख प्राप्त होला । धार्मिक चिन्तनमा लगाब बढ्नेछ ।

वृष : वैवाहिक योजनाहरू तय हुनेछन् । आर्थिक कारोबार बढेर जाला । वैदेशिक भ्रमणको योग बन्नेछ ।

मिथुन : प्रतीक्षित नतिजा शुभ आउनेछ । खेलक्षेत्रमा लगानी बढ्नेछ । पारिवारिक विषय बोझिलो बन्नेछ ।

कर्कट : हाड जोर्नी सम्बन्धी समस्या आउनेछ । सवारी साधन खरिदीको योग रहला । भौतिक सुख प्राप्ती होला ।

सिंह : आपरिचित व्यक्तिको प्रभाव बढेर जानेछ । अकल्पनीय घटना घटित होला । कार्यशैली परिवर्तन हुनेछ ।

कन्या : व्यावसायिक सन्तुलन बिग्रन्ोछ । आयका स्रोतहरू खुलेर जालान । मनमा भय उत्पन्न हुनेछ ।

तुला : नोकरीमा आफूले सोचेअनुसार सफलता मिल्ला । मनोरञ्जनमा समय व्यतित होला । सामाजिक दायित्व थपिएला ।

वृश्चिक : झुटा आरोप प्रत्यारोप सहनु पर्ला । साझेदारी युक्त कार्य शुभ रहला । मानसिक समस्या हटेर जाला ।

धनु : आय आर्जनका बाटाहरु खुल्नेछन् । अरुको सहयोगमा धन खर्चनुपर्ला । दाजुभाइको साथ प्राप्त होला ।

मकर : ‍पुरानो मित्रसँग भेटघाट होला । आर्थिक लेनदेनमा विवाद आउला । आफ्नै व्यक्तिद्वारा विश्वासघात होला ।

कुम्भ :तोकिएको समयमा नै काम सम्पन्न होला । आतिथ्यता ग्रहण गर्ने अवसर मिल्नेछ । सभा समारोहबाट टाढै रहनुपर्ला ।

मीन :नयाँ व्यापार सुचारु होला । सन्तानमा पुत्र प्राप्तिको योग रहला । गरिबको सेवामा समय बित्नेछ ।

प्रतिक्रिया