शुक्रबार, जेठ ४, २०८१

बिहीबार कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० पुष ५ गते ११:५४

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको भाउ स्थिर रहेको छ ।

Advertisement

बुधबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया