शुक्रबार, जेठ ४, २०८१

राष्ट्रपति पौडेलद्वारा विवाह पञ्चमीको शुभकामना

मेरोन्यूज २०८० पुष १ गते ९:१६

काठमाडौँ । विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेललेकाे सचिवालयले आइतबार एक शुभकामना सन्देश जारी गर्दै त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिएका हुन् ।

शुभकामना सन्देश

प्रतिक्रिया