आइतबार, मंसिर २८, २०८२

विदेशी मुद्राको विनिमय दर बुधबार यस्तो छ

मेरोन्यूज २०८० मंसिर २० गते ७:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वंजनिक गरेको छ।
जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

त्यसै बुधबार अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ७७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९२ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७३ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ १० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५४ पैसा छ।

प्रतिक्रिया