शुक्रबार, फागुन १८, २०८०

प्रधानमन्त्री नेतृत्व प्रतिनिधिमण्डल टाेली कोप–२८ मा सहभागी

मेरोन्यूज २०८० मंसिर १६ गते १३:४४

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कोप–२८ मा सहभागी भएका हुन्।

प्रतिक्रिया