आइतबार, जेठ ६, २०८१

ललितपुर महानगरले किन्यो साढे पाँच करोडमा दुइवटा दमकल

मेरोन्यूज २०८० मंसिर ६ गते ११:३५

काठमाडौं । विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।

Advertisement

महानगरपालिकाले इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिका दमकल किनेको हो। उक्त दमकल‍ महानगरले ५ पाँच करोड ६५ लाखमा किनेको हो।

महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।

प्रतिक्रिया