शनिबार, मंसिर २३, २०८०

सुनको मूल्य बढ्यो, आज तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० मंसिर ४ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको हाे आइतबार एक लाख १५ हजार ५ सय रूपैयाँ थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको ।

यता चाँदी आज प्रतितोला एक हजार ४५० रूपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया