आइतबार, जेठ ६, २०८१

जाजरकोटको रामीडाँडामा पुनः ५.८ म्याग्‍निच्युडको भूकम्प

मेरोन्यूज २०८० कार्तिक २० गते १६:५४

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर पुनः ४ बजेर ३१ मिनेटमा पुनः भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ ।

Advertisement

पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएको छ ।

भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।

प्रतिक्रिया