शनिबार, जेठ ५, २०८१

गृहद्वारा १० सिडिओसहित ४० उपसचिवको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८० कार्तिक १६ गते १८:२८


काठमाडौं । गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारीसहित ४० उपसचिवको सरुवा गरेको छ ।

Advertisement

बिहीबार उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० उपसचिवको सरुवा तथा पदस्थापन गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया