शनिबार, जेठ ५, २०८१

नेपालले गुमायो दोस्रो विकेट, सोमपाल आउट

मेरोन्यूज २०८० कार्तिक १६ गते ११:२२

काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

Advertisement

नेपालले ३७ रनमा दोस्रो विकेट गुमाएको हो । सोमपाल कामी १२ रन जोडेर आउट भए । त्यसअघि १३ रन जोड्दा नेपालले पहिलो विकेट गुमाएको थियो ।

प्रतिक्रिया