शनिबार, जेठ ५, २०८१

ओमानविरुद्ध सन्दीपले लिए लगातार दुई विकेट

मेरोन्यूज २०८० कार्तिक १६ गते १०:१५

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध छैटौँ विकेट लिएको छ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ र छैटौँ विकेट लिएका छन्।

प्रतिक्रिया