शनिबार, जेठ ५, २०८१

सिंगापुरले गुमायो पाँचौँ विकेट

मेरोन्यूज २०८० कार्तिक १३ गते १०:०८

काठमाडौं।आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ।

Advertisement

सन्दीप लामिछानेले सिंगापुरको पाँचौँ विकेट लिएका हुन् । उनले सिंगापुरका जनक प्रकाशलाई एलबीडब्लूमा पारेका हुन् ।

आजको खेलमा सन्दीपले लिएको यो दोस्रो विकेट हो ।

यो समाचार तयार पार्दासम्म सिंगापुरले ११ ओभरमा ७५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया