शनिबार, जेठ ५, २०८१

सिंगापुरविरुद्ध नेपाललाई पहिलो सफलता, करणले दोस्रो बलमै लिए विकेट

मेरोन्यूज २०८० कार्तिक १३ गते ९:१९

काठमाडौं।आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।

Advertisement

नेपालका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले सिंगापुरका क्याप्टेन अरित्र दत्तलाई दास्रो बलमै आउट गरे।

जारी खेलमा सिंगापुरले ४ ओभरको समाप्तीमा २३ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया