शुक्रबार, जेठ ४, २०८१

प्रधानमन्त्री दाहालसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भेटघाट (तस्बिरहरू)

मेरोन्यूज २०८० कार्तिक १२ गते १४:५०

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।

Advertisement

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका महासचिव एन्टोनियो गुटेरेसले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गरेका हुन् ।

उनले यसअघि सिंहरदरबारमै रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए ।

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया