शुक्रबार, जेठ ४, २०८१

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मेरोन्यूज २०८० कार्तिक १० गते १४:३१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ ।

Advertisement

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यी दुई नेताबिच शुक्रबार भेटवार्ता भएको हो ।

उनीहरुबीच संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

तस्बिर : प्रदीप राज वन्त

प्रतिक्रिया