शनिबार, जेठ ५, २०८१

एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध

मेरोन्यूज २०८० असोज २७ गते १७:१६

काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको छ ।

Advertisement

यो लन्चिङ्गले प्राविधिकअनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँने कम्पनीले जनाएको छ ।
जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष(स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्ड ब्रेकिंग सहकार्यका साथ आएको छ। न्यू फोरियामा उपलब्ध विशेष अफरहरू नेपालभित्र बेजोड ग्राहक अनुभव प्रदान गर्ने बताएको छ ।

आईफोन १५ को मुख्य विशेषताहरू :
अत्याधुनिक प्रविधि
क्रान्तिकारी क्यामरा प्रणाली
पातलो र आधुनिक डिजाइन

प्रतिक्रिया