शनिबार, जेठ ५, २०८१

सुनको भाउ लगातार बढ्दै, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० असोज २६ गते ११:५८

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार प्रतितोला १ लाख ९ हजार ५ सयररुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया