शनिबार, जेठ ५, २०८१

आज डलर साट्दै हुनुहुन्छ ?, यस्तो छ विनिमय दर

मेरोन्यूज २०८० असोज २६ गते ६:३०

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (असोज २६ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Advertisement

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया