शनिबार, जेठ ५, २०८१

यस्ताे छ आजदेखि बजारमा आएकाे २० रुपैयाँको नयाँ नोट

मेरोन्यूज २०८० असोज १९ गते १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

Advertisement

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि ८७९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ २० रुपैयाँ बिस तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहेको छ ।

प्रतिक्रिया