शुक्रबार, जेठ ४, २०८१

गृहले गर्‍यो तीन सिडियोसहित १० उपसचिवको काज सरुवा

मेरोन्यूज २०८० भदौ २२ गते १८:४०

काठमाडौं। गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीसहित १० उपसचिवको सरुवा गरेको छ ।

Advertisement

गृहले सचिवस्तरीय निर्णयबाट ओखलढुंगा, डडेलधुरा र बाजुराको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो । अन्य उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरिएको छ ।

प्रतिक्रिया