शुक्रबार, जेठ ४, २०८१

१२० डीएसपीको सरुवा, कसकाे कहाँ ? (सूचीसहित)

मेरोन्यूज २०८० भदौ १६ गते ७:३७

काठमाडौं । नेपाल प्रहरीका १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्।

Advertisement

प्रहरी प्रधान कार्यालयले शुक्रबार १२० डीएसपीको सरुवा गरेको हो ।

भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया