शनिबार, जेठ ५, २०८१

दक्षिण अफ्रिकामा आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ १४ गते ११:०९

दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

Advertisement

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् । पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् ।

घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया