शुक्रबार, जेठ ४, २०८१

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८० साउन ३० गते १७:४९

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।

Advertisement

सवा पाँच बजेबाट सुरु मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डा र केही राजनीतिक नियुक्ति तथा समसामयिक घटनाक्रमबारे छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया