मंगलबार, जेठ १, २०८१

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान (सूचनासहित)

मेरोन्यूज २०८० साउन २४ गते ९:५१

काठमाडौँ । प्रस्तावित प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ ।

Advertisement

संघीय संसद्‌ अन्तर्गतको संसदीय सुनवाई समितिले संवैधानिक परिषद्‌ले हालै सर्वोच्च अदालतको प्रधानन्यायधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।

बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै समितिले उजुरी आह्वान गरेको छ । उजुरीका लागि १० दिन समय दिइएको छ ।

प्रतिक्रिया