बिहीबार, जेठ ३, २०८१

कालिखोलाको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

मेरोन्यूज २०८० साउन ९ गते १०:४९

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक सुचारु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सवारीसाधन दुईतर्फी नै रोकिए पनि अहिले पहिरो हटाएर सडक सुचारु भएको छ ।

मंगलवार बिहान इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा पहिरो खसेपछि यातायात दुईतर्फी अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया