बिहीबार, जेठ ३, २०८१

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मेरोन्यूज २०८० साउन ९ गते ८:३५

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले पहिरो पन्छाउने क्रम सुरु गरिएको जनाएका छन् ।

प्रतिक्रिया