सोमबार, जेठ ७, २०८१

काठमाडौँका सिडियो उपाध्याय सचिवमा बढुवा

मेरोन्यूज २०८० असार १९ गते १८:०८

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् ।

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया