शनिबार, जेठ ५, २०८१

नरेशको शतकीय पारीमा मलेसियालाई विशाल लक्ष्य

मेरोन्यूज २०८० असार १९ गते १०:०५

काठमाडौँ । एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।

Advertisement

नरेन भट्टको शतकीय पारीसँगै नेपालले मलेसियालाई जितका लागि विशाल लक्ष्य दिएको हो । यसपटक नेपालले उपाधि जिते ह्याट्रक जित हुने छ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू १६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो । नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

प्रतिक्रिया