शनिबार, जेठ ५, २०८१

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

मेरोन्यूज २०८० असार १७ गते १२:५९

काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

Advertisement

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।

केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खान (शून्य रन)को विकेट लिएका हुन् । उनले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए ।

आजको खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ ।

प्रतिक्रिया