शनिबार, जेठ ५, २०८१

जित्नै पर्ने खेलमा नेपालको नौ विकेट खस्यो

मेरोन्यूज २०८० असार ९ गते १५:४९

काठमाडौँ । विश्वकप छनोटमा सुपर सिक्समा पुग्न जित्नै पर्ने खेलमा नेपालले कमजोर प्रर्दशन गरेको छ ।

Advertisement

लगातार विकेट गुमाएको नेपालका गुल्सन झा आठौँ विकेटका रुपमा आउट भएका छन् । उनले ३१ बल खेल्दै १५ रन बनाएर आउट भएका हुन् । ४१.२ ओभरमा उनी क्याच आउट भएका हुन् ।

उनी आउट भएसँगै क्रिजमा गएका करण केसी तीन बल खेल्दै एक रन बनाएर आउट भए ।

अहिले नेपालले आठ विकेट गुमाएर १५७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया