शनिबार, जेठ ५, २०८१

नेपालको छटौँ विकेट खस्यो, कप्तान रोहित आउट

मेरोन्यूज २०८० असार ९ गते १५:०८

काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले छटौँ विकेट गुमाएको छ ।

Advertisement

नेदरल्याण्डविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको हो । कप्तान रोहित पौडेल ५५ बल खेल्दै ३३ रन बनाएर आउट भएका हुन् ।

खेलमा ३ चौका र एक छक्का हिर्काएका पौडेल लोगन भानविकको बलमा क्याचआउट भएका हुन् ।

नेपालले ३२ ओभरमा ६ विकेटको क्षतिमा ११६ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया