शनिबार, जेठ ५, २०८१

नेपालले गुमायाे तेस्रो विकेट, आरिफ आउट

मेरोन्यूज २०८० असार ९ गते १४:०३

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

Advertisement

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि खेलिरहेका आरिफ शेख क्याच आउट भएका हुन् । उनी १७औं ओभरमा ४ बल खेल्दै ६ रन बनाएर आउट भए ।

प्रतिक्रिया