शनिबार, जेठ ५, २०८१

आईसीसी विश्वकप छनोट

नेपालको दोस्रो विकेट खस्यो

मेरोन्यूज २०८० असार ९ गते १३:५६

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

Advertisement

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेल क्याच आउट भएका हुन् । उनी १४.५ ओभरमा २७ रन बनाएर आउट भए ।

याे समाचार तयार पार्दासम्म नेपालले २ विकेट गुमाएर ५२ रन बनाएकाे छ ।

प्रतिक्रिया