शनिबार, जेठ ५, २०८१

आईसीसी विश्वकप छनोट

नेपालले गुमायो पहिलो विकेट, ओपनर आसिफ आउट

मेरोन्यूज २०८० असार ९ गते १३:००

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले विकेट गुमाएको छ ।

Advertisement

जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङमा आएका आसिफ शेख बोल्ड भएका हुन् । शेख लोगान भ्यान बेकको बलमा शून्य रनमा बोल्ड आउट भए।

प्रतिक्रिया