शनिबार, जेठ ५, २०८१

सन्दीप लामिछानेले लिए किङको विकेट

मेरोन्यूज २०८० असार ७ गते १३:५४

काठमाडौँ । जिम्बाव्वेमा जारी आईसीसी एक दिवशीय विश्वकप छनोटअन्तर्गत नेपालले तेस्रो विकेट लिएको छ ।

Advertisement

खेलको १६ औँ ओभरमा सन्दीप लामिछानेले ब्रानडोन किङलाई आउट गरेका हुन् । उनी ४२ बलमा ३२ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया