बिहीबार, वैशाख २०, २०८१

आम जनता पार्टीका दुई संगठनबीच एकता

मेरोन्यूज २०८० जेठ २७ गते १६:४३

काठमाडौँ । प्रभु साह नेतत्वको आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको अध्यक्ष साहले बताए । 

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

प्रतिक्रिया