सोमबार, जेठ ७, २०८१

नेपाल प्रहरीका ४६ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मेरोन्यूज २०८० जेठ २२ गते १२:३०

काठमाडौं । नेपाल प्रहरीका ४६ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

Advertisement

सोमबार बसेको बढुवा समितिको बैठकले ४६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहाेस् सूचीः

प्रतिक्रिया